विराटनगर, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका छन् । आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका हुन् । कार्कीसँगै रहेका उनले भने, ‘मैले एमाले नेता हिक्मतकुमार…