काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरू पार्टी हुन नसक्ने बताएका छन् । आज काठमाडौँमा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेकामा जोड दिए । उनले भने, “पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली…