काठमाडौँ, ८ साउन । ‘कांग्रेस एक मिसन, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौं कि हुँदैनौं ? कांग्रेसको अगाडि ठूलो र ज्वलन्त प्रश्न र छलफलको आवश्यकता छ। हामी कार्यक्रम गर्छौं, पटकपटक गरौंला। तर, एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम हुने भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन।’ नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रकाशशरण महतले जारी…