काँग्रेसको विशेष महाधिवेशनमा पेश गरिएका दस्ताबेजमा एउटा विषय गम्भीर छ: नेता ज्ञवाली

काठमाडौँ, २९ पौष । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पेश गरिएको दस्तावेजहरुमा एउटा विषय गम्भीर रहेको बताउनुभएको छ । कांग्रेसको विशेष महाधिवेशन चलिरहेको समयमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भइरहेको छ । राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले गलत साधनबाट सही साध्यमा पुग्न नसकिने…