निर्वाचन कार्यालय सीडीओको मातहतमा राख्ने प्रस्ताव खारेज गरिन्छ : सांसद लेखक

काठमाडौँ, १२ असार । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने प्रस्ताव सरकारले खारेज गर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले आज अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा बोल्ने र बजेटमा गरिएको उक्त प्रस्ताव खारेज गरिने जानकारी दिए । उनले भने, “निर्वाचन आयोगमा सर्वदलीय बैठकमा यो कुरा…