विराटनगर, ४ असार । संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ । खराब मौसमका कारण प्रधानमन्त्री प्रचण्डसहितको टोली पाँचथर अवतरण गर्न नसकेपछि विराटनगरमा आकस्मिक अवतरण भएको हो । फेरि बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय…