महामन्त्री थापाले राखे विशेष महाधिवेशनको प्रस्ताव

काठमाडौँ, २८ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।  थापाले यसअघि १८ कार्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने…