सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव पोखरेल

काठमाडौँ, २७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ । लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताउनुभयो । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई…