काठमाडौँ, ३० जेठ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा दुवै समस्या समाधान गर्नेबारे छलफल भएको एक नेताले बताए । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट बेनियोजनप्रति चर्को…