पूजापाठबाट अर्थतन्त्र कहीँ पनि सुदृढ भएको छैन : अध्यक्ष ओली

काठमाडौँ, २३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गरिएको पूजाप्रति कटाक्ष गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले भगवान छ भनेर कोसिस नै नगरिने भन्दै व्यंग्य गरेका हुन् । “भगवान छन् नि भन्ने छ । यहाँ भएन भने इन्डिया गएर १०८ किलो चढाएर…