भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : महासचिव पोखरेल

काठमाडौँ, १८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरु सम्बोधन हुन नसकेको बताएका हुन् । प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन…