अहंकार र घमण्डले देश चल्दैन : अध्यक्ष ओली

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहंकार र घमण्डले देश नचल्ने जिकिर गरेका छन् । आज ललितपुरमा नेकपा (एमाले) जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको भन्दै देश नचल्ने बताएका हुन् । उनले भने, “यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न सकेन ।…