नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ, ८ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको…