काठमाडौँ, ५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेट भएको छ । आज बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो । भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको छ । साथै…