काठमाडौँ, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्ने तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो । तीन नेताबीच बजेट र नीति…