ब्याजदर घटाउने अर्थमन्त्री महतको रटान

काठमाडौँ, २७ बैशाख । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट…