काठमाडौँ, २६ बैशाख । प्रनिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् । “एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको…