काठमाडौँ, २५ बैशाख । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आजदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री…