शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका नेतामाथि कारबाही हुनुपर्छः नेता बस्नेत

काठमाडौ, २४ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेतामाथि पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।आज पोखरामा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बस्नेतले कांग्रेस नेताहरु आरजु राणा, मञ्जु खाणलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । मुख्य दोषी पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नि…