काठमाडौँ, १० बैशाख । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ । गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो। भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको…