साढे ३ खर्ब कम राजस्व संकलन: चालु खर्च चलाउन पनि ऋण

काठमाडौँ, ८ बैशाख । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ । राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ । सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य…