ब्याज, हर्जाना र पेनल छुट गर्न नेपाल एयरलाइन्सको अनुरोध

काठमाडौँ, ७ बैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ब्याज, हर्जाना र पेनल (जरिवाना) छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगाानी कोषलाई अनुरोध गरेको छ । नेपाल एयरलान्सले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई…