उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती

काठमाडौँ, ७ बैशाख । यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज र बारा २ बाट विजयी रामसहाय…