काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेट गुणात्मक र परिणाममुखि बजेट निर्माण गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभा एवं चेम्बर दिवस २०७९ उद्घाटन समारोहमा बोल्दै उनले अहिले सरकार २०८०/०८१ को बजेट निर्माण तयारीमा जुटेको बताए । सम्बोधनको पूर्णपाठ १, सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक…