राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी छ : विप्लव

काठमाडौँ, १० पौष । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । आजदेखि राजधानीको बुद्धनगरमा  शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए ।  समाजवादी संघीयता आजको नेपालको…