मकवानपुर, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित हेटौंडा अस्पतालको परिसरमा नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । संघीयता कार्यान्वयन पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको रहेको नवनिमिर्तत भवनको उद्घाटन भएसँगै हेटौंडा अस्पताल २०० शय्यामा सञ्चालन भएको छ । यसअघि अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्यामा मात्र…