माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

काठमाडौँ, २५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन् । कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा…