काठमाडौँ, २३ पौष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी…