काठमाडौँ, २१ पौष । मुलुक प्रादेशिक संरचनामा गएपछि बागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू बागमती प्रदेशमा आकर्षित भएको पाइएको छ । बागमती प्रदेश सचिवालयका अनुसार सभामुखले पारिश्रामिक मात्रै ६१ हजार ४ सय ८० रुपैयाँ, उपसभामुख र प्रमुख…