सरकारका लागि मरिहत्ते गर्दैनौँ, गठनबन्धन टुटे अघि बढ्छौँ : अध्यक्ष ओली

काठमाडौं, ७ पौष । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मरिहत्ते नगर्ने बताएका छन् । आज बिहान बालकोटमा बसेको सचिवालय बैठकमा ओलीले सत्ता गठबन्धन टुटे मात्रै आफूहरु अघि बढ्ने बताएका हुन् । नेकपा (एमाले)ले सरकार गठनका सन्दर्भमा पर्ख र हेरको नीति लिने भएको छ । सत्तारुढ गठबन्धनको अवस्था हेरेर मात्रै सरकार गठनमा अघि बढ्ने…