कांग्रेस संसदीय दल निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा…