अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले: चर्चित मुद्दाका मिसिल नष्ट

काठमाडौँ, ३० असोज । प्रदर्शनकारीले २४ भदौमा विभिन्न अदालतमा आगजनी र तोडफोड गर्दा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिलसमेत नष्ट भएका छन् । आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको सर्वोच्च अदालतको प्रारम्भिक विवरण छ । काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली…