हेक्का रहोस्, क्रान्तिपछि बनेको सरकार हो : गृहमन्त्री अर्याल

काठमाडौँ, २९ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् । आज गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए । उनले भने, ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का…