काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठको नाम भने कांग्रेसले सिफारिस गरेन । आदिवासी जनजातितर्फ १. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना…