काठमाडौँ, २२ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासंघले १५औँ निर्माण दिवसका अवसरमा गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक निर्माणको क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्र मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् । उने भने, “भौतिक…