एमाले पहिलो पार्टी बन्छ : करिश्मा मानन्धर

काठमाडौँ, ९ मंसिर । नायिका करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने बताएकी छन् । उनले समाजिक सञ्जालमा लेख्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी हुन् । उनले भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।बाघलाई…