काठमाडौँ, ९ मंसिर । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११३ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले सबभन्दा बढी ३९ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २८ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र…