बागलुङमा निर्वाचनको तयारी सुरु

काठमाडौँ, २९ कार्तिक । मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित…