निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

काठमाडौँ, २७ कार्तिक । निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन् । यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन…