भक्तपुर, २५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुरमा एमालेको पक्षमा जनसागर पैदा भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रचार कमिटीले आज साँझ आयोजना गरेको घरदैलो कार्यक्रममा जनताको उत्साहले गठबन्धन दलहरुलाई कडा चुनौति दिएको छ । घरदैलो कार्यक्रममा…