भाषण एउटा गरेर अर्कै काम गर्छन् प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ कार्तिक । सर्वोच्चको परमादेश अनुसार २९ साउन २०७८ मा देउवा प्रधानमन्त्री बने । २९ साउन २०७८ देखि हालसम्म देउवाले यसअघि केपी ओली नेतृत्वको सरकारले भूमि फिर्ताका लागि गरेको कूटनीतिक पहललाई निरन्तरता दिएनन् । बरु उल्टै भूमि फिर्ताको विषयलाई थाँती राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमण गरे । योबीचमा उनले नेपाली भूमि…