सरकारसँग देश बनाउने ‘मिसन र भिजन’ छैन : अध्यक्ष ओली

काठमाडौँ, १९ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताएका छन् । आज काठमाडौँमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थहरूको गठजोडबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि…