काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन -२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् । देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । १. सदस्य – सहमहामन्त्री फरमुल्लाह मंसुर २. सदस्य – सहमहामन्त्री महालक्ष्मी उपाध्याय…