‘चोलेन्द्रजस्तो मानिस कहिल्यै नजन्मिऊन्’

काठमाडौँ, ३१ भदौ । नेपाल बार एसोसिएयनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्तो मानिस कहिले नजन्मिऊन भनी कामना गर्नुभएको छ । संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उहाँले यस्तो कामना गर्नुभएको हो । सर्वाेच्च अदालतको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिमा बयान दिने क्रममा अधिवक्ता पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन श्रेष्ठले गरेको आग्रहलाई आफूले इन्कार…