नागरिकता विधेयक ‘राष्ट्रघाती र विवादित’ छ : सांसद बस्नेत

काठमाडौँ, २९ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पाँच दलीय गठबन्धन सरकारले बहुमतको आडमा पारित गरेको विवादित नागरिकता विधेयक आगामी मंसिर पछि आएको संसदले व्यवस्थित छलफल र संसोधन गरी पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेता बस्नेतले वर्तमान संसदको आयु समाप्त हुनै लागेकाले राष्ट्रियतासँग…