सोलुखुम्बु, २८ भदौ । सहरी विकास मन्त्री मेटमणि चौधरीलेखुम्बु पासाङ ल्हामु गाउँपालिका–४, पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गर्नुभएको छ । ‘सर्वाेच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको छ । खुम्बुबासीको माया म भुल्ने छैन । त्यतिमात्र होइन यहाँका जनताले बोलाए पटकपटक आउन तयार छु । यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि…