युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, १७ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको…