जसपा र कांग्रेस कार्यकर्ताबीच झडप : वडाध्यक्षसहित ५ जना घाइते

वीरगञ्ज, ३२ असार । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७०…