पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्छ : नेता कोइराला

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । डा. शेखर कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, “आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैया, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार…