काठमाडौँको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : मेयर साम्पाङ

काठमाडौँ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौँ मेयर आएका साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र…